Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या

बारा । बारामा अज्ञात समूहको गोली प्रहारबाट क्याम्पस प्रमुखको हत्या भएको छ ।

जिल्लाको आदर्श कोतवाल नगरपालिका –३ स्थित रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरि भूषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको हो ।

गम्भीर घाइते उनलाई उपचारका लागि बयोधा अस्पताल, वीरगञ्ज लगिएको थियो । चर उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

उनको घर आदर्श कोतवाल–२ खजुरिया टोल हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077