Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कृषि विकास बहुउद्देश्यीय सहकारीको दुई अर्ब बढी अपचलन, सञ्चालकसहित चार जना पक्राउ

काठमाडौं । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा प्रहरीले कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकसहित चार जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीका सञ्चालक तेजविक्रम थापासहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै छ । समस्याग्रस्त सूचीमा रहेको सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अनियमितता गरेको उजुरी परेको छ ।

तर, संस्थागत रूपमा दुई अर्ब बढी अपचलन गरेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077