Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर बालेनको राजीनामा माग्दै कवाड संकलकहरु आन्दोलित

काठमाडौं । काठमाडौंका कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को राजीनामा माग गर्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।

मंगलबार काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेनको ज्यादतीविरुद्ध उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077