Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - संसदका कर्मचारीहरूका माग छिटो सम्बोधन गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीहरूका माग छिटो समाधान गरिनुपर्ने बताएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले वार्ताका माध्यमबाट छिटो कर्मचारीको समस्या समाधान गर्नुपर्ने बताए।

अतिरिक्त काम गरेको सेवा सुविधा पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर संसदका कर्मचारी जेठ २१ गतेदेखि आन्दोलनमा छन्।

कानुन मन्त्री पदम गिरी नेतृत्वमा कर्मचारीसँग वार्ता गर्न तीन सदस्यीय समिति पनि गठन भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077