Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रेस युनियनले लगायो पत्रकार महासंघमा ताला, चुनाव प्रभावित हुने सम्भावना

काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १० बजे तिलगंगास्थित महासंघको कार्यालयमा ताला लगाएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो ।

महासंघले २२ गते चुनाव गर्ने भनेर आज केन्द्रीय तहको उम्मेदवारी दर्ता गर्ने कार्यसूची बनाएको छ । तर युनियनले तालाबन्दी गरेपछि महासंघको चुनाव प्रभावित हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077