Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एकीकृत समाजवादीको महाधिवेशन आजबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन आजबाट सुरु हुँदैछ ।

महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुन लागेको हो ।

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको बताइएको छ ।

नेकपा एमालेबाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077