Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई नियुक्त गरेका हुन्।

उनलाई संविधानको धारा १०६ उपधारा १ बमोजिम नियुक्त राष्ट्रपति कार्यालयले जनाएको छ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।

अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र रिटायर्ड भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077