Jul 24 2026 | २०८३, श्रावण ८ गते
24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३
काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीशका लागि आठ जनाको नाम सिफारिस गरेको छ ।
आज बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिका लागि उनीहरूलाई सिफारिस गरेको हो ।
प्रधानन्यायाधीशले नियुक्ति दिएपछि उनीहरू जिल्ला न्यायाधीश हुनेछन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By