Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अख्तियारकी आयुक्त सुमित्राको घरमा ललितपुर महानगरले चलायो डोजर

काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्तको घरमा डोजर चलाएको छ।

ललितपुर महानगरले अख्तियारकी आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएको हो ।

वडानम्बर १० चाकुपाटस्थित आयुक्त अमात्यले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएकी थिइन्।

आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराएपछि डोजर चलाएको महानगरले जनाएको छ।

स्थानीयले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077