Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। दिएको समयसीमाभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो। प्रधानमन्त्रीको सम्मानजनक बहिर्गमनका लागि यो समय दिएको तर उनले त्यसको सम्मान नगरेको एमालेको ठहर छ। एमालेले केहि बेरमा यसबारे प्रधानमन्त्रीलाई औपचारिक रुपमा जानकारी गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077