Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सरकारले तोक्यो धानको समर्थन मूल्य, प्रतिक्विन्टल कति पुग्यो ?

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१ तोकिएको छ ।

यसैगरी मध्यम धानको रु ३५८०.६२ न्यूनतम समर्थन मूल्य तोकिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077