Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक बानेश्वरमा

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।

संसद् भवन बानेश्वरमा एमालेको संसदीय दलको बैठक सुरु भएको हो ।

जारी बैठकमा नेपाली कांग्रेससँग हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा भएको समझदारी र भावी योजनाबारे छलफल भइरहेको छ ।

प्रतिनिधिसभा बैठक पनि आज बस्दै छ ।

सो बैठकमा पार्टीको आसन र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिन लागेको विश्वासको मतका सन्दर्भमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077