Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ताप्लेजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति १ः६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

भूकम्पको धक्का ताप्लेजुङ र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४।२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077