Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खादामाला नलगाउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा

काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फूलमाला र खादा नलगाउने घोषणा गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् ।

मन्त्रालयमा कर्मचारीले पौडेलको स्वागतमा सबै तयारी गरेपनि उनले मानेनन्।

उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077