Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीसँग साउन ७ गते सदनमा प्रश्नोत्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।

प्रतिनिधिसभा निमयावली बमोजिम उक्त कार्यक्रम तय भएको हो ।

नियमवालीमा प्रत्येक महिना प्रश्नोत्तरको कार्यक्रम हुने उल्लेख छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आउँदो साउन ७ गते प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077