Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मुगुमा एकाबिहानै गयो भूकम्प

काठमाडौं । मुगुमा बुधबार बिहान भूकम्प महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ४० मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

केन्द्रका अनुसार मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

यसअघि सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर गत असार १५ गते भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077