Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले गरे नेपाल महिला संघको भवन शिलान्यास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघको भवन शिलान्यास गरेका छन्।

सभापति देउवाले धापासीस्थित मंगलानगरमा संघको भवन शिलान्यास गरेका हुन् ।

सो कार्यक्रममा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले भवनको माध्यमबाट संगठनलाई विस्तार गर्ने काम महिला संघले गर्नुपर्ने बताए।

अधिकार प्राप्तिका लागि मंगलादेवी लगायतको योगदान बिर्सन नहुने पनि सिंहले बताए। उनले समयमै भवन निर्माण सम्पन्न हुनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077