Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकियो

काठमाडौं । आज ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ ।

सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको थियो ।

तर बिहीबार एकाएक डा.युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार भएर आएसँगै पूर्वनिर्धारित मौद्रिक नीतिको सार्वजनिक कार्यक्रम रोकिएको स्रोतको दाबी छ ।

यसअघि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077