Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

फिस्लिङमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम जारी छ।

पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077