Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामुदायिक वनमा एक महिला मृत फेला

कैलाली । कैलालीको एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन् ।

उनी कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077