Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ताप्लेजुङमा गयो ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

जिल्लाको खेजेनिम आसपास केन्द्रविन्दु भएर शनिवार राति भूकम्प गएको हो ।

राति १० बजेर १३ मिनेट जाँदा ४.१ म्याग्निच्युड भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि असार २६ गते पनि ताप्लेजुङमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077