Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

च्यासलस्थित एमालेको केन्द्रीय पार्टी कार्यालय डुबानमा

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय डुबानमा परेको छ ।

गएरातिको वर्षासँगै मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो ।

बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो हिलाम्य भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदीरखोला किनारा डुबानमा परेको छ।

बल्खुस्थित तरकारी बजार र सुकुम्बासी बस्तीमा पनि बाढी पसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077