Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सरोज ठकुराठीले लगाए डीएसपीको फूली

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भएका सरोज ठकुराठीले दर्ज्यानी चिह्न लगाएका छन्।

प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा भएका ठकुराठीले आज दर्ज्यानी चिह्न लगाएका हुन्।

ठकुराठीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी दिपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका थिए ।

ठकुराठी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत रहेका छन् ।

ठकुराठीले लामो समय जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको प्रमुख भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077