Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय पनि गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077