Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्तो छ एमालेमा नयाँ कार्यविभाजन [सूचीसहित]

काठमाडौं । नेकपा एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।

केन्द्रीय सचिवालयको केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन, केन्द्रीय कमिटी र केन्द्रीय निकायमा मनोनयन गरेको हो ।

एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेको छ। त्यस्तै विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेको छ।

यसअघि फरक भूगोल कार्यक्षेत्र हुने गरी तय गरिएको कार्यविभाजन परिवर्तन गरी केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा खटाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077