Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : आज इरान र श्रीलंका तथा माल्दिभ्स र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा इरान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ ।

अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार खेल्नेछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो शुरु भएको प्रतियोगितामा उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077