Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा महिला भलिबल : इरानले नेपाललाई हरायो

काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगमा इरानले नेपाललाई हराएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)परिसरमा रहेको कभर्ड हलमा सम्पन्न रोमाञ्चक खेलमा इरानले नेपालविरुद्ध ३–२ को सेटमा जित निकालेको हो ।

इरानले नेपाललाई २५–१६, १६–२५, २५–२३, १५–२५, १५–१३ ले हराएको हो ।

साउन १७ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल पाँच टिमको‌ सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077