Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानीलकण्ठमा सुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको हो ।

कांग्रेसमा १४ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि अहिले १३ जना मात्रै छन्।

सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन्। कांग्रेसले साउन २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077