Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशी प्रधानमन्त्रीको निवासमा आन्दोलनकारी प्रवेश

एजेन्सी । बंगलादेशी प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले निवास छाडेपछि प्रदर्शनकारीहरु प्रवेश गरेका हुन् ।

उनले राजीनामा ममेत दिइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुरक्षाका लागि भन्दै प्रधानमन्त्री हसिनाले ढाका दरबार पनि छाडेकी छिन् ।

सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध विद्यार्थीहरुले आन्दोलन थालेका थिए ।

आन्दोलन चर्किएपछि अदालतले कोटा प्रणालीमा ठूलो सुधार गर्ने आदेश दियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077