Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काभा वुमन्स भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । काभा वुमन्स भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको हो।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।

पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो। सेमिफाइनल खेल मंगलबार हुनेछ ।

पहिलो सेमिफाइनल ३ बजे भारत र श्रीलंकाबीच हुनेछ भने दोस्रो सेमिफाइनल ५ः१५ मा नेपालले इरानसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077