Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गरेका छन्।

पद तथा गोपनियताको शपथ लिएपछि शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन्।

सोमबार नै प्रदेश प्रमुख नजिर मियाले शाहलाई मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ खुवाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077