Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले तोके ३७ विभाग प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ३७ वटा विभाग प्रमुख तोकेका छन्।

सभापति देउवाले सोमबार पार्टीका दुई समूहबाट प्रतिनिधित्व हुने गरी विभागका प्रमुख तोकेका हुन् ।

विधान अनुसार विभागको प्रमुख तोक्ने अधिकार सभापतिलाई छ । महाधिवेशन भएको छ महिनाभित्र विभागलाई पूर्णता दिनुपर्ने विधानको व्यवस्था छ ।

जसमा राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई,स्थानीय तह समन्वय विभाग प्रमुखमा मधु आचार्य,अभिलेख,अनुगमन तथा मूल्यांकन विभागमा मानबहादुर विश्वकर्मा, संघीय मामिला विभागमा गोविन्दबहादुर शाह, कानुन विभागमा मानबहादुर नेपाली मनोनयन भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077