Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा‌

काठमाडौं । इरानलाई हराउँदै नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा‌ पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले इरानलाई ३-० को सोझो सेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले श्रीलंकालाई २५–२१, २८–२६ र २५–२० ले हरायो ।

तीनवटै सेट निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो । आजै भएको पहिलो सेमिफाइनल खेलमा श्रीलंकालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077