Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीलंकालाई हराउँदै इरान काभा नेसन्स भलिबल लिगमा तेस्रो

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिग प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा इरानले श्रीलंकालाई ३-० को सोझो हराएको छ।

बुधबार त्रिपुरेश्वर स्थित राखेपको कभर्डहलमा भएको खेलमा इरानले श्रीलंकालाई २५-२२, २८-२६र २५-१७ ले हराएको हो ।

सेमिफाइनलमा मंगलबार श्रीलंका भारत तथा इरान नेपालसँग समान ३-० को सोझो सेटमा पराजित हुँदै बाहिरिएका थिए।

फाइनलमा आज ५ बजे नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । लिगमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077