Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

काभा वुमन्स भलिबल : भारतविरुद्धको पहिलो सेट नेपालको पक्षमा

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पहिलो सेटमा नेपालले जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा २०-२३ को अग्रतालाई उल्टाउदै नेपालले २५-२३ ले जित पारेको हो ।

भारतले २३ अंक बनाउँदा नेपाल मात्र २१ अंकमा थियो ।

तर लगातार चार अंक जोड्दै नेपालले पहिलो सेट जितेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077