Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले गरे इन्गेजमेन्ट

अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले गरे इन्गेजमेन्ट

बिहिवार , श्रावण २४, २०८१

एजेन्सी । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र शोभिता धुलिपालाले इन्गेजमेन्ट गरेका छन्।

अभिनेत्री सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि चैतन्य शोभितासँग सम्बन्धमा रहेको चैतन्यले धुलिपालासँग इन्गेजमेन्ट गरेका हुन् ।

नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार इन्गेजमेन्ट गरेको फोटो र जानकारी नागा चैतन्यका पिता नागार्जुनाले फेसबुकमार्फत दिएका छन् ।

नागा चैतन्य र शोभिता धुलिपालाले केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077