Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

मेलम्ची नदीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

मेलम्ची नदीमा बाढी, सुरक्षित स्थानमा जान आग्रह

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । मेलम्ची नदीमा जलसतहले सतर्कता तह पार गरेको छ ।

सिन्धुपाल्चोकस्थित मेलम्ची नदी नाकोटे जलमापन केन्द्रमा गएराति जलसतहले खतराको तह पार गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ९ बजेसम्म उच्च सतर्कताका अपनाउन भनेको छ ।

साथै सुरक्षित स्थानमा बस्न/जान पनि सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077