Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

छोरीको हत्या आरोपमा सुनसरीबाट काका पक्राउ

छोरीको हत्या आरोपमा सुनसरीबाट काका पक्राउ

आइतवार , श्रावण २७, २०८१

सुनसरी । छोरीको हत्या आरोपमा काका पक्राउ परेका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिका-५पचरूखी बस्ने ३० वर्षीय सालिग्राम लुइँटेल पक्राउ परेका हुन्।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो।

उनले दाजु नवराज लुइँटेलकी १८ महिनाकी छोरी आईन्सु लुइँटेलको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077