Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पहिरोले कर्णाली करिडोर अवरुद्ध

पहिरोले कर्णाली करिडोर अवरुद्ध

सोमवार , श्रावण २८, २०८१

सुर्खेत । पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका-६ मोल्फा बजार नजिकै सोमबार बिहानै पहिरोले सडक पुर्दा यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको कालिकोट प्रहरीले जनाएको छ ।

मौसममा खराबीका कारण हवाई सेवा समेत प्रभावकारी हुन नसकेको अवस्थामा सडक पनि पटक-पटक अवरुद्ध हुँदा कर्णालीवासी मारमा परेका छन् ।

सबै भन्दा बढी कर्णाली करिडोरमा सडक अवरुद्ध हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077