Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादीको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा जारी रहने

माओवादीको स्थायी कमिटी बैठक आज पनि पेरिस डाँडामा जारी रहने

सोमवार , श्रावण २८, २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)) को स्थायी कमिटी बैठक सोमबार बस्दैछ ।

बैठक बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ ।

बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।

शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077