Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

एमसीसीका सेक्टर अपरेसनल म्यानेजिङ डाइरेक्टर नेपालमा

एमसीसीका सेक्टर अपरेसनल म्यानेजिङ डाइरेक्टर नेपालमा

सोमवार , श्रावण २८, २०८१

काठमाडौं। अमेरिकी विकास अनुदान परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सेक्टर अपरेसनल म्यानेजिङ डाइरेक्टर केभिन मिचेल नेपाल आएका छन् ।

काठमाडौं। नेपाल आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एमसिसी परियोजनाको प्रगतिबारे जानकारी लिन उनी आएका हुन् ।

वित्तीय व्यवस्थापन, योजना, विश्लेषण, र रिपोर्टिङमा विशेष दखल भएका केभिन मिचेल एमसीसीमा पछिल्लो १५ वर्षदेखि कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077