Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

बमले आमाको माया छात्रबासमा मनाए जन्मदिन, विद्यार्थीलाई खुवाए खिर !

बमले आमाको माया छात्रबासमा मनाए जन्मदिन, विद्यार्थीलाई खुवाए खिर !

बुधवार , श्रावण ३०, २०८१

धनगढी । धनगढीका युवा दिनेश बमले जन्म दिनको अवसरमा आमाको माया छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएका छन् ।

मंगलबार परेको जन्म दिनको अवसर पारेर बमले छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर जन्म दिन मनाएका हुन् ।

बमले जन्म दिनमा होटल तथा रेष्टुरेन्टमा गरिने फजुल गर्ने नियन्त्रण गर्ने उद्देश्यका साथ छात्रबासमा आश्रीत विद्यार्थीहरुलाई खिर खुवाएर मनाइएको बताए । उनले छात्रबासमा दियो बालेर विद्यार्थीहरुबाट स्तुती समेत ग्रहण गरेका थिए ।

धनगढी उपमहानगरपालिका–३ घर भएका बम विभिन्न सामाजिक काममा आवद्ध रहदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077