Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास

प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं। प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।

त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।

सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077