Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुनसरीमा टाउको नभएको शव भेटियो

सुनसरीमा टाउको नभएको शव भेटियो

सोमवार , भाद्र ३, २०८१

विराटनगर । सुनसरीको गढी गाउँपालिका-२ थलाहामा एकजना पुरुषको टाउको नभएको अवस्थामा शव फेला परेको छ ।

गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज विहान भेटिएको हो ।

ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077