Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साविक विजेता सिटीको इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात

साविक विजेता सिटीको इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । नयाँ सिजनको पहिलो खेलमा चेल्सीविरुद्ध २–० को जितसहित साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुवात गरेको छ ।

आइतबार घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा नयाँ प्रशिक्षक एन्जो मारेस्काको पहिलो खेलमै चेल्सी हारेको हो ।

पाहुना टिम सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड र माटेओ कोभासिचले गोल गरे ।

जितसँगै तीन अंक जोडेको सिटी तालिकाको चौथो स्थानमा छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको चेल्सी १७औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077