Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला

सुनसरीमा टाउको र शरीर छुट्टिएको अवस्थामा एक जनाको शव फेला

सोमवार , भाद्र ३, २०८१

सुनसरी। सुनसरीको गढीमा एक जनाको हत्या भएको छ ।

गढी गाउँपालिका-२ का स्थानीय ५० वर्षीय ज्ञानचन ऋषिदेवको गएराति घाँटी रेटेर हत्या भएको हो।

उनको शव टाउको छुट्टिएको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077