Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

साफ यू-२० च्याम्पियनसिप : भुटानविरुद्ध भारत विजयी

साफ यू-२० च्याम्पियनसिप : भुटानविरुद्ध भारत विजयी

सोमवार , भाद्र ३, २०८१

काठमाडौं । भारतले साफ यू–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरूवात गरेको छ ।

​सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जीत हासिल गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो ।

भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औं मिनेटमा गरेको एक गोल नै भारतका लागि निर्णायक गोल सावित भयो ।

उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077