Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीले खेले बराबरी

इंग्लिस प्रिमियर लिग : टोटनहम र लेस्टर सिटीले खेले बराबरी

मंगलवार , भाद्र ४, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम र लेस्टर सिटीले बराबरी खेलेका छन् ।

सोमबार राति किंग पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटी र टोटनहमले १–१ गोलको बराबरी खेलेका हुन् ।

खेलको २९ औँ मिनेटमा टोटनहमका पेड्रो पेरोले गोल गरेका थिए । तर दोस्रो हाफको ५७ औँ मिनेटमा लेस्टर सिटीका जेमी भार्डीले गोल गरे ।

थप गोल नहुँदा खेल बराबरीमा सकियो । यो बराबरीसँगै दुवै टोलीले अङ्क बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077