Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

साफ यु-२० ‍फुटबलमा आज बंगलादेशसँग भिड्दै नेपाल

साफ यु-२० ‍फुटबलमा आज बंगलादेशसँग भिड्दै नेपाल

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो ३ बजेदेखि खेल सुरू हुनेछ ।

प्रतियोगितामा आजको खेल नेपालको दोस्रो खेल हुनेछ।

नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ।

उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077