Jul 22 2026 | २०८३, श्रावण ६ गते
22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३
बिहिवार , भाद्र ६, २०८१
Shares
काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ ।
कार्कीकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार पाटन अस्पतालमा निधन भएको हो।
चार दिनदेखि भेन्टिलेटरमा राखेर आमाको उनकी आमाको उपचार गरिँदै आएको थियो ।
उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By